निर्मला हत्या प्रकरण: दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।