वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।
२३ पुस, विराटनगर । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारका मन्त्रीत्रय कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेल पछिल्ला केही दिनयता प्रत्यक्ष-अप्रत्यक्ष राजनीतिक गतिविधिमा देखिएपछि विवादमा परे । गैरदलीय नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय बन्न …