चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]