राजस्व छुटको एम्बुलेन्समा व्यक्तिको रजाइँ

नेपाल सरकारको राजस्व छुटमा खरिद गरी ल्याइएका एम्बुलेन्स इलाममा व्यक्तिगत रूपमा प्रयोग भएको पाइएको छ । विभिन्न संस्थाका नाममा सरकारबाट राजस्व छुट गराई ल्याउने र पछि व्यक्तिलाई बिक्री गरी दुरुपयोग भएपछि जिल्लामा निगरानी सुरु भएको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति इलामले संस्थागत भनी राजस्व छुटमा आएका दुईवटा एम्बुलेन्स फिर्ता लिएको छ । सूर्योदय नगरपालिका […]

सम्बन्धित सामग्री

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थमाथि स्वार्थ समूहको रजाइँ

तर, विगतका वर्षहरूको दृष्टान्तलाई हेर्दा स्थानीय तहहरूले सोचेअनुसार नदीजन्य पदार्थबाट राजस्व उठ्न सकेको छैन ।

इनरुवाको राजस्वमा वडाध्यक्ष र सचिवको रजाइँ, नगरपालिकामा ६ महिनादेखिको बक्यौता

विराटनगर । सुनसरीको इनरुवा नगरपालिकाका अधिकांश वडा कार्यालयले स्थानीयस्तरमा संकलित राजस्व व्यक्तिगत रूपमा खर्च गरिरहेको पाइएको छ । बैंक दाखिला नगरी उक्त रकम ‘पकेट’ खर्च चलाउन थालेपछि नगरपालिकाले ताकेतासमेत गरेको छ । तर, ताकेतापछि पनि पैसा बैंक जम्मा नगरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले नेपाल प्रेसलाई बताए । ‘वडाले संकलन गरेको राजस्व बैंक […]