लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्। यो बेला पशुमा देखिएको ल...