विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । २४ घन्टामा ४,७७१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । यसैगरी विश्वभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख नाघेको छ । वि