यस वर्षकाे मनसुन खतरायुक्त हुन सक्छ, तयारी सुरु गराैँ - डा. पाेखरेल

काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग–व्याधिले धेरैलाई असर गर्न सक्ने बताउनुभएको हो । उहाँले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा...

सम्बन्धित सामग्री

रसुवामा मनसुन आपतकालिन कार्ययोजना निर्माण - Naya Patrika

बर्षायाम सुरु भएसँगै रसुवामा बिपद जोखिम प्रतिकार्यका लागि बिशेष तयारी सुरु गरिएको छ । बर्षातको समयमा जिल्लामा हुनसक्ने बिपदलाई ध्यान दिँदै जिल्ला बिपद व्यवस्थापन समितिले बिशेष तयारी सुरु गरेको हो...पूरा पढ्नुहोस् »

प्राकृतिक प्रकोपबाट बच्न सरकारको तयारी सुरु - Naya Patrika

केही दिनभित्रै देशभर मनसुन सक्रिय हुँदै छ । गत शुक्रबार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन १ असारसम्ममा देशैभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । बंगालको...पूरा पढ्नुहोस् »