प्रिय उम्मेदवार, कसरी बनाउनुहुन्छ बालबालिकाको भविष्य?

देश फेरि एकपटक निर्वाचनको राप र तापमा होमिएको छ। दलहरू उम्मेदवार चयन गर्न र घोषणापत्रको मस्यौदा कोर्न व्यस्त छन्। दल र तिनका नेताहरू दशकौँदेखि दोहोरिरहेको देश विकासका अनेकन् सपना बाँड्न व्यस्त छन्। तर, दुर्भाग्यवश हाम्रो राजनीतिक बहसमा एउटा यस्तो आधारभूत विषय अझै ओझेल परेको छ, जसले देशको आगामी ५० वर्षको भाग्य र भविष्य तय गर्छ, […]