लोकतन्त्रलाई सामान्यतः जनताद्वारा, जनताका लागि र जनताकै शासन भनेर परिभाषित गरिन्छ। तर व्यवहारमा लोकतन्त्रको मूल्य र चरित्र निर्वाचन प्रणालीले निर्धारण गर्छ। निर्वाचन केवल पाँच–पाँच वर्षमा प्रतिनिधि छान्ने औपचारिक प्रक्रिया मात्र होइन, यो राज्य र नागरिकबीचको …