जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

एजेन्सी । उत्तरी जापानमा पछिल्लो दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु भएको छ । सडक र रेल सेवा सकेत अवरुद्ध भएका हुन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ । आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा बढी हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबै […]