‘परान’ बन्यो धेरै कमाउने चौथो नेपाली फिल्म, ‘छक्कापञ्जा ४’ र ‘जारी’ लाई उछिन्यो

काठमाडौं । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ । प्रदर्शनको ४९ औं दिन विहिबार (३ पुस) सम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० …