फागुन २१ मा चुनाव नभए देश दुर्घटनामा पर्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।