फरार कैदीबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा फरार रहेका कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ। कारागारबाट भागेका फार […]