कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान …