अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ जेठमा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झासहित आठ जना कर्मचारीलाई मुद्दा चलायो। मुद्दापछि प्राधिकरणको दैनन्दिनको काम नै प्रभावित बन्न पुग्यो। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ। १५ चैत २०८० मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली जडान […]