निजी क्षेत्र निर्वाचनमा सहयोगी बन्छः अध्यक्ष सापकोटा

सरकारको काँधमा सम्माननीय राष्ट्रपतिद्वारा सुम्पिइएको र २०८२ फागुन २१ मा हुने आम निर्वाचनलाई सफल बनाउन सम्पूर्ण निजी क्षेत्र सहयोगी हुन चाहान्छौं’, महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले भने।