अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या

काठमाडौँ। अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसका अनुसार प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्। गोलीकाण्ड स्थानीय समय अनुसार दिउँसो २ बजेतिर (जिएमटी १८:००) स्प्रिङ ग्रोभ नामक सानो शहरमा भएको हो। जहाँ करिब २ हजार ५ सय […]