गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले ग्लोवल मनी वीक २०२६ को अवसरमा नेपालका विभिन्न प्रदेशहरूमा र्याली आयोजना गर्नुका साथै विद्यार्थी तथा विभिन्न साना तथा मझौला व्यापारीहरु र आमा समुहहरुका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक संचालन गर्दै आएको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरू तथा विभिन्न साना तथा मझौला व्यापारीहरु र आमा समुहरुलाई बचत, […]