सडक सञ्चालनमा आएको १३ बर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चा-गमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारले कालोपत्रे आयोजनासहित प्रदेशका बिभिन्न जिल्लाका योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया अनुसार आर्थिक बर्ष २०८२।०८३ को कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी बिकास मन्त्रालयबाट विनियोजित वहुवषीृय योजना अन्तरगत […]