त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, खाडी उडान स्थगित (फोटो फिचर)

RajdhaniDaily.com | मध्यपूर्वमा तनाव बढेपछि विभिन्न एयरलाइन्सहरूले खाडी मुलुक जाने सबै फ्लाइट अनिश्चितकालका लागि रोकेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुनसान देखिएको छ। -