काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन शुक्ल पक्षको पुर्णिमा तिथि । आज तराईमा होली, खण्डग्रास चन्द्र ग्रहण, विश्व वन्यजन्तु दिवस परेका छन् । तदनुसार सन् २०२६ मार्च ३ तारिख । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको […]