निर्वाचन परिणामलाई लिएर हार स्विकार्दिनँ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन परिणामलाई लिएर हार नस्वीकार्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले पछिल्लो निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि त्यसलाई हारका रूपमा नलिने स्पष्ट पारे। उनले उक्त परिणामलाई अनुभव र सिकाइको रूपमा लिँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। […]