सीपलाई रोजगारी र उत्पादनसँग जोडेर युवालाई स्वदेशमै अवसर दिनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।