काठमाडौँ । वर्ल्डलिंकले महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत ललितपुरमा तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ। कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा आयोजित तालिममा छधारे कृषि एकल महिला फार्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो। तालिममा सहभागी महिलालाई तरल मल, फिनेल तथा हार्पिक तयार गर्नेसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको […]
काठमाडौँ, १९ असोज । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्। सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्। खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा छन्। उनी […]
१९ असोज, काठमाडौं । नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद्को रिक्त रहेको सदस्य पदमा आठ जना नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई नर्सिङ …
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन् । ‘फिजी’ र ‘टुभालु’मा यही असोज १९ र २० गते हुने कार्यक्रममा सहभागी हुने क्रममा मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुगेको मन्त्रालयले जनाएको छ । मन्त्री खनालले २० गतदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै रिजालले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। लामो समयदेखि लोकतान्त्रिक आन्दोलन, कांग्रेसको संगठन र सामाजिक सेवामा सक्रिय रहेको बताउँदै रिजालले पार्टीको केन्द्रीय तहमा रहेर योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिने बताए। उनी […]
भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो । आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति […]