काठमाडौँ । गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ अनुसार उद्योग र सेवा क्षेत्रमा पुगेको गम्भीर क्षतिले आर्थिक वृद्धिलाई सुस्त बनाएको […]