एसिया कपमा छनोट हुन दुई चिरपरिचित प्रतिद्वन्द्वी भिड्दै

२६ भदौ, काठमाडौं । एसोसियट क्रिकेटको नक्सामा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको मैदान खाली रहने हो भने जुनसुकै ठूलो प्रतियोगिता पनि फिक्का र अपुरो लाग्छ । एकअर्काका कट्टर प्रतिद्वन्द्वी मानिने यी दुई टोली जब–जब …