बढ्यो कांग्रेसको महाधिवेशन प्रतिनिधिको संख्या

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि संख्या बढाएको छ । पार्टीको १४औँ महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए ।