अधिकार र स्रोतसाधन नदिई संघीयता बलियो हुँदैन : मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले संघीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत र आवश्यक जनशक्तिसहित सक्षम बनाउनुपर्ने बताएका छन्।