दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँका किसानले परम्परागत खेती प्रणालीलाई व्यावसायिक स्वरूप दिँदै उत्पादन बढाउन थालेपछि शैलुङबाट काठमाडौं लगायतका बजारमा वार्षिक ५० करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि उपज निर्यात हुने गरेको छ । किसानको निरन्तर मेहनत, सक्रियता र कृषि व्यवसायप्रतिको आकर्षणले शैलुङलाई जिल्लाकै प्रमुख […]