दसैँमा आवतजावत सहज बनाउन सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा

काठमाडौँ। दसैँको अवसरमा सार्वजनिक सवारीसाधनको अभाव झेल्नुपर्ने सर्वसाधारणको सास्तीलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। दसैँका बेला उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून चल्ने भएकाले नागरिकलाई गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस […]