वरिष्ठ बलराम: सहरिया दयाहाङलाई दर्शकको साथ

प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् । उनको यो रुप पनि दर्शकले रुचाएका छन् ।