तिलिचो आधारशिविरमा फसेका ११ जना पर्यटकको एपीएफ माउन्टेन रेस्क्यु टोलीले गर्‍यो उद्धार

उद्धार गरिएका पर्यटकहरूमा एक जना खुट्टामा चोट लागेका व्यक्ति, एक जना ९ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजनको तह कम रहेको पाइएको छ ।