उज्यालो पार्टीको बैठकमा पुगे कुलमान, चुनावमा उठेपछि मन्त्री छाड्ने

२७ कात्तिक, काठमाडौं । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङ आफू समर्थित नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति …