एप्स्टीनसम्बन्धी विवादास्पद फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई कंग्रेसको आदेश: भेटिएला त राष्ट्रपति ट्रम्पको दोष ?

अमेरिकी कंग्रेसले जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिएको छ। विवादास्पद यौन काण्डका दोषी तथा वित्तीय व्यापारी जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने निर्णयलाई अमेरिकी कंग्रेसका दुवै सदनले पारित गरेपछि यो आदेश दिइएको हो। प्रतिनिधि सभाले ४२७ विरुद्ध १ को मतान्तरले उक्त प्रस्ताव पारित गरेको छ। सिनेटले भने कुनै औपचारिक […]