मोदीको दाबी: सयभन्दा बढी आतंककारी मारिए

भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै आतङ्कविरुद्ध भएको कारबाहीबारे जानकारी गराएका छन्।