सुर्खेत– सुर्खेतको भेरी नदी छेउमा स्मार्ट आर्यघाट बनाउने योजना बजेट अभावले अलपत्र परेको छ । ९ असोज २०७५ मा वीरेन्द्रनगरमा ‘मेरा लागि स्मार्ट मोक्षघाट’ भन्दै धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको मुख्य उद्देश्य नै वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा नेपालकै व्यवस्थित विद्युतीय स्मार्ट शवदाह गृह बनाउने लक्ष्य राखिएको थियो । भेरी नदी किनारामा खुला […]