विद्या भट्टराईलाई प्रश्न– हतास भएर राजनीति छाड्ने भन्नुभएको हो?

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा भइरहेका अनेकथरी चर्चामध्ये पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले सक्रिय राजनीति नगर्ने घोषणा पनि एक हो।