सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्चित जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले १ सय दिन पूरा गरेको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने शर्तमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्ति कार्की नेतृत्वको सरकारले संसदीय परम्पराअनुसार ‘हनिमुन’ समय पार गरेको हो । […]