प्रधानमन्त्री कार्कीसहित राजनीतिक दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको बारेमा आज निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधि र सरकारसँग छलफल गर्दैछ । आज दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल हुने भएको हो ।अन्तरिम सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ ।तर राजनीतिक […]