स्वदेशी चिनी थन्कियो गोदाममै, भन्सार महसुल बढाउन उद्योगीको माग

२१ पुस, काठमाडौ । चिनी उद्योगीले भारतबाट भइरहेको चिनी तस्करी तत्काल रोक्न सरकारसँग माग गरेका छन् । उद्योगीले खुला सीमाका कारण भइरहेको तस्करी र न्यून भन्सार दरका कारण स्वदेशी उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका हुन् …