सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत शेयरधनीहरूलाई लक्षित गर्दै सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी अन्तरक्रिया तथा पुनर्ताजगी कार्यक्रम आयोजना गरेको छ। वित्तीय क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र नियमनमैत्री बनाउने उद्देश्यसहित उक्त कार्यक्रम आइतबार काठमाडौँको लाजिम्पाटस्थित होटल र्याडिसनको ढुकुहलमा सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक शेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका […]