यी हुन् कांग्रेस विशेष महाधिवेशनबाट चयन भएका सहमहामन्त्रीहरु

३० पुस काठमाडौं । आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, …