काठमाडौँ। चलचित्र विकास बोर्डले अहिले चलचित्र हलहरूमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गत १० माघसम्मको कारोबारसम्बन्धी विवरण आज (सोमबार) सार्वजनिक गरेको हो। गत ४ पुसदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले […]