काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको अबको चार चारपछि सुरु हुँदैछ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पुरा भएको केन्द्रीय कार्यालयले जनाएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको […]