थारू समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारू समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ।