विराटनगरमा कल्भर्टमुनि कपडाले बेरेको अवस्थामा शव भेटियो

१० चैत, विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि शव फेला परेको हो । मोरङ प्रहरीका सूचना …