झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

२२ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम …