सरकारले विभिन्न नीतिगत तथा प्रशासनिक सुधारसँग सम्बन्धित ४ वटा महत्वपूर्ण निर्णय स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राज्य सञ्चालन, सुशासन र भूमि प्रशासनसँग सम्बन्धित नियमावली तथा आदेशहरू अनुमोदन गरेको हो । बैठकले पहिलो निर्णयस्वरूप नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ । त्यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन […]