काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो । यीमध्ये २४ जनाको भने आन्दोलनकारीबाटै मारिएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीबाटै मारिएका भनिएका २४ जनामा एक विदेशी पनि छन् । हायात होटलमा भारतीय नागरिको मृत्यु भएको थियो। त्यस्तै आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको […]