मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

एजेन्सी । मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यससम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ । भारतले युरियाको माग पूरा गर्न ठूलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्भर […]